• शनिबार-८-२९-२०७५/ 15-Saturday-2018
  • 09:50:28

आफन्तले वास्ता नगरेपछि दाङका १० बर्षिय बालक भागेर सल्यान आए

बुद्धि पुन, रेडियो राप्ती

सल्यान २८, मंसिर । सल्यानमा एक बेबारिसे बालक भेटिएका छन् । जिल्लाको श्रीनगरमा बेबारिसे अबस्थामा भेटिएका ती बालकको प्रहरीले उद्धार गरे पछि अल्पकालीन सुरक्षित आवास गृहमा राखिएको छ । पश्चिम दाङको गोकुलडाँडा घर बताउने अन्दाजी १० बर्षिय बालक केही दिन अघि सल्यान श्रीनगरमा भेटिएका थिए । उनलाई ईलाका प्रहरी कार्यालय सितलपाटीले

राजनीति

सरकारले नै हत्यारालाई संरक्षण गरेको छः काँग्रेस नेतृ संग्रौला

मंगलबार, मङ्सिर १८, २०७५

  बुद्धि पुन सल्यान १८, मंसिर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर डिला संग्रौलाले सरकारले नै हत्यारालाई संरक्षण गरेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन सल्यान शाखाले आज मंगलबार खलंगामा गरेको

मनोरञ्जन