• बिहीबार-१२-१५-२०८०/ 28-Thursday-2024
  • 03:40:19

राजनीति

सभामुख निवासबाटै महरा पक्राउ

आइतबार, असोज १९, २०७६

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो । यसअघि आइतबार विहान महरालाई

देश

सभामुख निवासबाटै महरा पक्राउ

आइतबार, असोज १९, २०७६

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो । यसअघि आइतबार विहान महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।  

मनोरञ्जन