• शनिबार-८-२९-२०७५/ 15-Saturday-2018
  • 10:13:03

सल्यानमा भेटिएको कुकुर प्रेसर बम निस्कृय पारियो


सल्यान १८, मंसिर ।
सल्यानको खलंगामा भेटिएको कुकुर प्रेसर बमलाई निस्कृय पारिएको छ ।

ब्रमकुमारी राज योग सेवा केन्द्रको जग्गामा खनेर समथर बनाउने क्रममा शारदा नगरपालिका वडा नम्बर ३ स्थित जिल्ला हुलाक कार्यालयको नजिकै आज दिउसो करिब साढेँ २ बजेतिर बम भेटिएको थियो । बमलाई भगवती प्रसाद गुल्मको बम डिस्पोजल टोलीले करिब पौने ४ बजेतीर निस्कृय पारेको हो ।

बमलाई निस्कृय बनाउदा कुनै भौतिक तथा मानबिय क्षेती नभएको नेपाली सेनाले जनाएको छ । आज भेटिएको कुकुर प्रेसर बम द्धन्द्धको समयमा नै राखिएको हुन सक्ने अनुमान गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

आफन्तले वास्ता नगरेपछि दाङका १० बालक भागेर सल्यान आए

सल्यान २८, मंसिर । सल्यानमा एक बेबारिसे बालक भेटिएका छन् । जिल्लाको श्रीनगरमा बेबारिसे अबस्थामा भेटिएका ती बालकको प्रहरीले उद्धार गरे पछि अल्पकालीन

नागरिक समाज संगठनको भूमिका तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सल्यान २७, मंसिर हरप्लेस नेपाल सल्यानको आयोजनामा आज सल्यान खलंगामा नागरिक समाज संगठनको भूमिका तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हरप्लेसका

पहल कार्यक्रमको समिक्षा बैठक सम्पन्न

सल्यान २७, मंसिर जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरीप्रकाश बुढाथोकीले स्थानिय तहहरुसँग समन्वय गरेर मात्रै कार्यक्रम सञ्चालन गर्न आग्रह

स्थानिय