जेसिस सल्यानलाई सल्यान शाखाको रुपमा मान्यता
सल्यान ९, पुस ।
जेसिस सल्यानले सल्यान शाखाको रुपमा मान्यता पाएको छ । प्रस्तावित शाखाको रुपमा सामाजिक कार्यमा अग्रसर सल्यान जेसिसले शाखाको मन्याता पाएको हो ।
जनकपुरमा आयोजित नेपाल जेसिसको ४५ आँै राष्ट्रिय महाअधिवेशनले पुर्ण बैधानिक रुपमा शाखाको मान्यता दिएको सल्यान शाखाका सचिव डम्बर के सिले जानकारी दिनुभयो । जेसीजको विधान अनुसार १६ देखि ४० उमेर समूहका युवाहरु मात्र यस संस्थामा आबद्ध रहेका छन ।
सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते
सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते रेडयाे राप्ती सल्यान १४ असोज सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै ज्यान
पूर्बाधार बिकासलाई प्राथामिकतामा राखिएको छः शाह
रेडियो राप्ती समाचार डेस्क, सल्यान ६ असोज । कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको बिकासको लागी पूर्बाधार बिकासलाई प्राथामिकतामा
सल्यान जिल्ला अस्पतालः दरबन्दी छ, डाक्टर छैनन्
बुद्धि पुन, समाचार डेस्क, सल्यान ५, असोज । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको छ । अस्पतालमा उपचारको लागी आउने
प्रतिकृया दिनुहोस