• शुक्रबार-१२-१६-२०८०/ 29-Friday-2024
  • 11:14:45

शारदा नगरपालिकामा वेवारिसे युवक भेटिए


रेडियो राप्ती, समाचार डेस्क
सल्यान १६, पुस ।
सल्यानको शारदा नगरपालिका १४ ढारखानीको जंगलमा एक वेवारिसे युवक फेला पर्नु भएको छ । अन्दाजी २३ वर्षको युवकलाई ढारखानीको जंगलमा भेटाएपछि वडा सदस्यले प्रहरीको जिम्मा लगाएका छन् । वेवारिसे अवस्थामा भेटिएका ति युवक केही बोल्न नसक्ने भएका कारण नाम र ठेगाना पत्ता लगाउन कठिनाइ भई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर गिरीराज भण्डारीले जारकारी दिनुभयो ।


जंगलमा भेटिएका ति युवक घाईते भएका कारण जिल्ला अस्पताल सल्यानमा उपचार गरिएको उहाँले बताउनु भयो । उपचार पछि बेवारिसे युवकलाई कहाँ राख्ने भन्ने समस्या रहेको उहाँको भनाई रहेको छ । जिल्लामा रहेको अल्पकालिन सुरक्षित आवासमा सम्पर्क गर्दा सम्पर्क हुन नसकेको भण्डारीले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते रेडयाे राप्ती सल्यान १४ असोज सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै ज्यान

पूर्बाधार बिकासलाई प्राथामिकतामा राखिएको छः शाह

रेडियो राप्ती समाचार डेस्क, सल्यान ६ असोज । कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको बिकासको लागी पूर्बाधार बिकासलाई प्राथामिकतामा

सल्यान जिल्ला अस्पतालः दरबन्दी छ, डाक्टर छैनन्

बुद्धि पुन, समाचार डेस्क, सल्यान ५, असोज । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको छ । अस्पतालमा उपचारको लागी आउने