• सोमबार-१०-७-२०७५/ 21-Monday-2019
  • 07:47:28

शारदा नगरपालिकामा वेवारिसे युवक भेटिए


रेडियो राप्ती, समाचार डेस्क
सल्यान १६, पुस ।
सल्यानको शारदा नगरपालिका १४ ढारखानीको जंगलमा एक वेवारिसे युवक फेला पर्नु भएको छ । अन्दाजी २३ वर्षको युवकलाई ढारखानीको जंगलमा भेटाएपछि वडा सदस्यले प्रहरीको जिम्मा लगाएका छन् । वेवारिसे अवस्थामा भेटिएका ति युवक केही बोल्न नसक्ने भएका कारण नाम र ठेगाना पत्ता लगाउन कठिनाइ भई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर गिरीराज भण्डारीले जारकारी दिनुभयो ।


जंगलमा भेटिएका ति युवक घाईते भएका कारण जिल्ला अस्पताल सल्यानमा उपचार गरिएको उहाँले बताउनु भयो । उपचार पछि बेवारिसे युवकलाई कहाँ राख्ने भन्ने समस्या रहेको उहाँको भनाई रहेको छ । जिल्लामा रहेको अल्पकालिन सुरक्षित आवासमा सम्पर्क गर्दा सम्पर्क हुन नसकेको भण्डारीले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

पारदर्शीताका साथ काम गर्न जिसस प्रमुख बिष्टको आग्रह

रेडियो राप्ती, समाचार डेस्क सल्यान ५, माघ । जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले पारदर्शीताका साथ काम गर्न साझेदारी निकायहरुलाई

सल्यानमा १०० वर्षिया लती यरीको आँखा जाँच गरिए पछि...

रेडियो राप्ती, समाचार डेस्क सल्यान २९, पुस । एकदिने निशुल्क आँखा शिबिर शनीबार सल्यानमा सम्पन्न भएको छ । जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका ९

सल्यानमा सञ्चालित सार्वजनिक सवारीमा फोहोर फाल्ने डस्टबिन

  बुद्धि पुन, रेडियो राप्ती सल्यान ११, पुस । सल्यानका सार्वजनिक सवारी साधनहरुमा पहिलो पटक फोहोर राख्ने डस्टबिन राख्न थालिएको छ । जथाभावी फोहोर

स्थानिय