सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते
![](https://radiorapti.org.np/uploads/news/images/1100154577_Tipper.jpeg)
सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते
रेडयाे राप्ती
सल्यान १४ असोज
सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै ज्यान गयको छ भने तीन जना घाइते भएका छन्। शारदा नगरपालिकाको कार्यालयनजिकै बा ३ क २३६५ न टिपर दुर्घटना हुँदा शारदा नगरपालिका ८ मार्केकी ४५ वर्षीया रामकली विकको घटनास्थलमै ज्यान गयको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । विक खलंगा सुर्खेत सडकमा मजदुरको रुपमा काम गर्दै आइरहनुभयको थियो ्।
घाइते हुनेमा सन्तोषी सेवा निमार्णका कामदार ३५ वर्षका मोहिसन मुसिया, हरिशंकर भन्तु र शेषनाथ कुमाल रहनुभयको छ । घाइते तीनै जनाको सल्यान अस्पतालमा उपचार भइरहेको छ । मृत्तक विकले पानी पिउन भनेर झ्याल खोलेर पानीको खोज्ने क्रममा गाडीको ब्रेकमा हात जाँदा टिपर व्याक भई सडकबाट तल खसेको थियो।
![](https://radiorapti.org.np/uploads/news/images/thumb349/86876250571467116_768503886930991_7278817033720954880_n.jpeg)
पूर्बाधार बिकासलाई प्राथामिकतामा राखिएको छः शाह
रेडियो राप्ती समाचार डेस्क, सल्यान ६ असोज । कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको बिकासको लागी पूर्बाधार बिकासलाई प्राथामिकतामा
![](https://radiorapti.org.np/uploads/news/images/thumb349/36465892051686978_Aspatal.jpeg)
सल्यान जिल्ला अस्पतालः दरबन्दी छ, डाक्टर छैनन्
बुद्धि पुन, समाचार डेस्क, सल्यान ५, असोज । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको छ । अस्पतालमा उपचारको लागी आउने
![](https://radiorapti.org.np/uploads/news/images/thumb349/36043999870504867_1100992063624530_2492111755111563264_n.jpeg)
३४ वर्ष पछि सल्यान जिल्ला अस्पतालमा दन्त सेवा शुरु
बुद्धि पुन, समाचार डेस्क, सल्यान २ असोज । सल्यान जिल्ला अस्पतालले दन्त सेवा शुरु गरेको छ । लामो समयको प्रयास पछि जिल्ला अस्पतालमा पहिलो पटक दन्त सेवा
प्रतिकृया दिनुहोस