राजनीति
![](https://radiorapti.org.np/uploads/news/images/thumb349/1637583085Mahara-rape-case.jpeg)
सभामुख निवासबाटै महरा पक्राउ
आइतबार, असोज १९, २०७६
१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । प्रहरीले उनलाई आइतबार अपराहृन बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो । यसअघि आइतबार विहान महरालाई