सल्यानमा भेटिएको कुकुर प्रेसर बम निस्कृय पारियो
सल्यान १८, मंसिर ।
सल्यानको खलंगामा भेटिएको कुकुर प्रेसर बमलाई निस्कृय पारिएको छ ।
ब्रमकुमारी राज योग सेवा केन्द्रको जग्गामा खनेर समथर बनाउने क्रममा शारदा नगरपालिका वडा नम्बर ३ स्थित जिल्ला हुलाक कार्यालयको नजिकै आज दिउसो करिब साढेँ २ बजेतिर बम भेटिएको थियो । बमलाई भगवती प्रसाद गुल्मको बम डिस्पोजल टोलीले करिब पौने ४ बजेतीर निस्कृय पारेको हो ।
बमलाई निस्कृय बनाउदा कुनै भौतिक तथा मानबिय क्षेती नभएको नेपाली सेनाले जनाएको छ । आज भेटिएको कुकुर प्रेसर बम द्धन्द्धको समयमा नै राखिएको हुन सक्ने अनुमान गरिएको छ ।
सभामुख निवासबाटै महरा पक्राउ
१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । प्रहरीले उनलाई आइतबार अपराहृन
जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !
बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष
जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !
बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष
प्रतिकृया दिनुहोस