• शनिबार-१-१५-२०८१/ 27-Saturday-2024
  • 12:01:09

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो ।

यसअघि आइतबार विहान महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।


 

प्रतिकृया दिनुहोस

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

प्रबिधिमैत्री बन्दै सल्यान अस्पताल : इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली सुरु

बुद्धि पुन, रेडियो राप्ती सल्यान ८ असोज । सल्यान जिल्ला अस्पताल प्रबिधिमैत्री बन्दै गएको छ । नेपाल कै पहिलो अस्पतालको रुपमा सल्यान जिल्ला अस्पतालमा