• सोमबार-१०-७-२०७५/ 21-Monday-2019
  • 06:52:09

जेसिस सल्यानलाई सल्यान शाखाको रुपमा मान्यता


सल्यान ९, पुस ।
जेसिस सल्यानले सल्यान शाखाको रुपमा मान्यता पाएको छ । प्रस्तावित शाखाको रुपमा सामाजिक कार्यमा अग्रसर सल्यान जेसिसले शाखाको मन्याता पाएको हो ।

जनकपुरमा आयोजित नेपाल जेसिसको ४५ आँै राष्ट्रिय महाअधिवेशनले पुर्ण बैधानिक रुपमा शाखाको मान्यता दिएको सल्यान शाखाका सचिव डम्बर के सिले जानकारी दिनुभयो । जेसीजको विधान अनुसार १६ देखि ४० उमेर समूहका युवाहरु मात्र यस संस्थामा आबद्ध रहेका छन ।

 

प्रतिकृया दिनुहोस

पारदर्शीताका साथ काम गर्न जिसस प्रमुख बिष्टको आग्रह

रेडियो राप्ती, समाचार डेस्क सल्यान ५, माघ । जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले पारदर्शीताका साथ काम गर्न साझेदारी निकायहरुलाई

सल्यानमा १०० वर्षिया लती यरीको आँखा जाँच गरिए पछि...

रेडियो राप्ती, समाचार डेस्क सल्यान २९, पुस । एकदिने निशुल्क आँखा शिबिर शनीबार सल्यानमा सम्पन्न भएको छ । जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका ९

शारदा नगरपालिकामा वेवारिसे युवक भेटिए

रेडियो राप्ती, समाचार डेस्क सल्यान १६, पुस । सल्यानको शारदा नगरपालिका १४ ढारखानीको जंगलमा एक वेवारिसे युवक फेला पर्नु भएको छ । अन्दाजी २३ वर्षको

स्थानिय